विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो : पूर्णबहादुर खड्का

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
www.drishtinews.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी ३८ सिटमा खुम्चिएको बताएका छन् । कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका हुन् । उनले पार्टी अहिले विभाजनको सँघारमा पुगेको र वर्तमान पार्टी नेतृत्वभित्र अहंकार मौलाएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू