पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तीव्र पारिने

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले ८१ हजार रोपनी सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र पार्ने
www.lokpath.com · 5 दिन अघि

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिब ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिएका छन् । महानगरले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि विशेष अभियान सुरु गरेको छ । सोही अवसरमा ट्रेड युनियन महासंघले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू