पक्की भवन सहितको चार रोपनी जग्गा नगर विकास समितिलाई फिर्ता
▸ यस स्टोरीको अंश: अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई भवनसहित जग्गा फिर्ता गर्यो
पोखराको पृथ्वीचोकमा रहेको अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले उपभोग गर्दै आइरहेको चार रोपनी जग्गासहितको पक्की भवन आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा महासङ्घले २०६७ मा करिब रु एक करोड ५३ लाख लागतमा १३ कोठे भवन निर्माण गरेको थियो । महानगर प्रमुख आचार्यले सार्वजनिक जग्गा संरक्षणको सुखद सुरुआत भन्दै यसलाई उदाहरण मानेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›