'फिनटेकलाई नबिल बैंक प्रतिस्पर्धी होइन, टेकपार्टनर मान्छ'

यस स्टोरीको अंश: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख बढी संस्थापक शेयर बिक्रीमा ल्यायो
www.setopati.com · 2 दिन अघि

नबिल बैंकका चिफ डिजिटल बैंकिङ अफिसर परमेश्वर श्रेष्ठले नबिल बैंक अग्रणी हुनुका तीन मुख्य कारणहरू ट्रस्ट (विश्वास), टेक्नोलोजी (प्रविधि) र ट्रान्सपरेन्सी र रिस्क म्यानेजमेन्ट (पारदर्शिता र जोखिम व्यवस्थापन) हुन्। उनले प्रविधि र एआई भविष्य मात्र नभई वर्तमान भइसकेकाले बैंकहरूलाई प्रतिस्पर्धामा टिक्न प्रविधि आत्मसात गर्नुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू