राष्ट्र बैंकलाई बंगलादेशी अडिटरको सुझाव: ब्याजमा पनि प्रोभिजन गर
नेपालका १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण गरेको बंगलादेशी परामर्शदाता हाउल्यडर युनुस एन्ड कम्पनीले बैंकहरूले नउठेको ब्याजमा समेत प्रोभिजन (जोखिम व्यवस्थापन कोष) राख्नुपर्ने र समग्र प्रोभिजन नीति परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ। राष्ट्र बैंकले भने हालको नियममा ब्याजमा प्रोभिजन गर्नुपर्ने व्यवस्था नभएको जनाएको छ।
5 समाचार
·
2 दिन अघि