‘गंगा रानी’मा रानीको भूमिकामा वर्षा

यस स्टोरीको अंश: वर्षा शिवाकोटी ‘गंगा रानी’ सिनेमामा अनुबन्धित, नयाँ कलाकारको खोजी
baahrakhari.com · 1 दिन अघि

अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टरसमेत सार्वजनिक गरेको छ । यो चलचित्रको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु हुनेछ । निर्माण टिमले कास्टिङ कलको पनि आह्वान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू