निर शाहको ‘कमला मिस’ को फस्टलुक पोस्टर सार्वजनिक
▸ यस स्टोरीको अंश: निर शाहको निर्देशनमा मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक
निर शाहको निर्देशनमा बनेको नयाँ चलचित्र ‘कमला मिस’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रले पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›