‘आबाट आमा २’ मा रिस्ता

यस स्टोरीको अंश: रिस्ता गुरुङ ‘आबाट आमा २’ को अभिनेत्रीमा अनुबन्धित
ehimalayatimes.com · 1 दिन अघि

निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्र ‘आबाट आमा-२’ मा अभिनेत्री रिस्ता गुरूङ अनुबन्धित हुनुभएको छ । अनुबन्धपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी असोज ३० गते, बडादशैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट तथा नरेन खड्का अनुबन्धित भइसकेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू