‘गंगा रानी’ले आह्वान गर्यो कास्टिङ कलका लागि कलाकार
▸ यस स्टोरीको अंश: वर्षा शिवाकोटी ‘गंगा रानी’ सिनेमामा अनुबन्धित, नयाँ कलाकारको खोजी
फिल्म ‘गंगा रानी’मा निर्माण टिमले कास्टिङ कलको पनि आह्वान गरेको छ। मुख्य पात्रहरूमा चार महिला र चार पुरूष आह्वान गरेको हो। पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिला १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारका लागि आवेदन दिन सकिने निर्माण टिमले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित