आईटीबी चीनमा नेपालको पर्यटन प्रवर्द्धन, सात प्रमुख कम्पनीको सहभागिता

यस स्टोरीको अंश: पर्यटक आगमन र बसाइ अवधिमा सुधार, दैनिक खर्च घट्यो
www.dcnepal.com · 19 घण्टा अघि

नेपाल पर्यटन बोर्डले नेपालका सात प्रमुख पर्यटन कम्पनीहरूसँग मिलेर चीनको सांघाईमा आयोजित आईटीबी चाइना २०२६ मा सहभागिता जनाएको छ। प्रदर्शनीमार्फत चिनियाँ तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग प्रत्यक्ष नेटवर्क विस्तार गर्नुका साथै नेपाली पर्यटन गन्तव्य, उत्पादन र सेवाबारे जानकारी आदानप्रदान भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू