नेपाल-चीन पर्यटन सहकार्य विस्तारमा जोड

यस स्टोरीको अंश: जापानको पर्यटनमा चिनियाँ पर्यटकको कमी र कूटनीतिक तनावको असर
ehimalayatimes.com · 1 हप्ता अघि

नेपाल र चीनबीच पर्यटन तथा हवाई सम्पर्क विस्तार गर्ने उद्देश्यले काठमाडौंमा १६औँ ‘चिनियाँ पर्यटन दिवस’ मनाइएको छ। चाइना साउदर्न एयरलाइन्स, चिनियाँ राष्ट्रिय पर्यटन कार्यालय (काठमाडौं) र चीन सांस्कृतिक केन्द्र (नेपाल) को संयुक्त आयोजनामा भएको कार्यक्रममा पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले नेपालमा चिनियाँ पर्यटक आगमन बढाउन थप सिधा उडान, प्रतिस्पर्धी भाडादर र ट्रान्जिट कनेक्टिभिटी विस्तार आवश्यक रहेको बताएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू