प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सम्पन्न, कार्ययोजना पेश
प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । समितिले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले प्रक्रिया अघि बढाउन सहयोगका लागि आग्रह गरेको छ । प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित