डा. मनोजकुमार शर्मालाई प्रश्न– ‘बार र बेन्चबिचको द्वन्द्व कसरी समाधान गर्नुहुन्छ ?’
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि सांसद वर्षमान पुन र पद्मा अर्यालद्वारा प्रश्न
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ भएको छ । नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबिचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । न्यायालयलाई विकासमैत्री कसरी बनाउन सकिन्छ भन्ने चासो समेत व्यक्त गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›