बजेटमार्फत कर प्रणालीमा सरकारले यसरी गर्दै छ सुधार

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
biznessnews.com · 16 घण्टा अघि

बालेन्द्र शाह नेतृत्वको सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आज दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेमा बजेट केन्द्रित हुने विश्वास लिइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू