वृहत् आर्थिक सुधारको निर्णायक मोडमा छः अर्थमन्त्री
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको बताएका छन् । शुक्रवार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् । अहिले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक भइरहेको छ । यो बजेट स्वदेश र विदेशमा रहेको सबै नेपालीहरूले जायज अपेक्षाको पत्यारिलो उपकरण बन्ने अर्थमन्त्रीको भनाई छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित