मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

यस स्टोरीको अंश: नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित
www.onlinepana.com · 1 हप्ता अघि

नेपाल मोवाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि रमेश घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार वरिष्ठ उपाध्यक्षमा डिल्ली बहादुर तामाङ, महासचिवमा छतेन्द्र आचार्य, कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ लगायतका पदाधिकारी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू