महासंघमा आज वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
www.karobardaily.com · 6 दिन अघि

नेपाल उद्योग वाणिज्य महासंघमा आज (शुक्रबार) वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुने भएको छ । महासंघको संशोधित विधानअनुसार निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन गर्नेछ । महासंघ अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार शुक्रबार बिहान ९ बजे बस्ने कार्यकारिणी समितिको दोस्रो बैठकबाट दुवै पदमा पदपूर्ति हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू