प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत नहुने, अहिलेकै हलमा बजेट पढिने
▸ यस स्टोरीको अंश: सांसद कार्कीले प्रधानमन्त्रीको संसदमा जवाफदेहिता र गरिबमुखी बजेटको माग गरे
प्रतिनिधि सभाको निर्माणाधीन नयाँ हलबाट बजेट प्रस्तुत नहुने भएको छ। तयारी पूरा नभएको उल्लेख गर्दै संघीय संसद सचिवालयले नयाँ हलमा बजेट प्रस्तुत गर्न नसकिने जनाएको हो। यसअघि सहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेठ १५ गते बजेट प्रस्तुत गर्ने गरी नयाँ हल तयार पार्ने दाबी गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›