जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: जेठ १५ को बजेट भाषण सिंहदरबारको नयाँ संसद् हलबाट गर्ने तयारी
राजनीति जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा काठमाडौँ- सिंहदरबार परिसरमा निर्माणाधीन प्रतिनिधि सभाको नयाँ सभाहल अन्तिम चरणमा पुगेको छ । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण सोही नयाँ सभा हलबाट गर्ने तयारी भइरहेको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित