संसदमा संख्या होइन, उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुन्छन्: भीष्मराज आङ्देम्बे
▸ यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्या भन्दा उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन् । शनिवार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले संसदमा काँग्रेसको संख्या कम भएपनि आफूहरूले उठाउने मुद्दा महत्त्वपूर्ण हुने बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›