कांग्रेस नेता आङ्देम्बे: “संसद् र पार्टी एउटै ट्र्याकमा आउनुपर्छ”

यस स्टोरीको अंश: कांग्रेसका आङ्देम्बे भन्छन्– संसद्मा संख्याभन्दा मुद्दा र विचार महत्त्वपूर्ण
newsofnepal.com · 2 घण्टा अघि

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संसद् र पार्टीलाई अलग–अलग रूपमा हेर्ने प्रवृत्तिले पार्टी कमजोर बनेको बताएका छन् । उनले अब पार्टी र संसद्लाई एउटै सोच र ट्र्याकमा अघि बढाइएको दाबी गरे । आङ्देम्बेले विगतमा सत्ता प्राप्तिका क्रममा विभिन्न दलसँगको सहकार्यले कांग्रेसको मौलिक पहिचान प्रभावित भएको स्वीकार गर्दै अब संगठन सुदृढीकरण र पहिचान पुनःस्थापनामा ध्यान दिनुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू