दुर्घटना भएको चार महिनापछि हटाइँदै जहाजको अवशेष

यस स्टोरीको अंश: चन्द्रगढी विमानस्थलको दुर्घटनाग्रस्त जहाजको अवशेष १० दिनभित्र हटाइने
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ। चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो। दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक सबै अनुसन्धान पूरा गरिसकेकाले अबको १० दिनभित्र जहाजको सबै अवशेष पूर्ण रूपमा हटाइने तयारी भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू