कानून निर्माणमा जनता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक : सभामुख अर्याल
▸ यस स्टोरीको अंश: सभामुख अर्यालले कानुन निर्माणमा जनताको सहभागिता र व्यवहारिकतामा जोड दिए
सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानून निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले व्यवहारिकताविहीन कानूनले नागरिकलाई जबरजस्ती पालना गर्न बाध्य बनाउने उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित