कांग्रेस सभापति थापाइतरको पोखरामा गण्डकी प्रदेशस्तरीय भेला

यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
himalpress.com · 4 दिन अघि

नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीले पार्टीभित्र घनीभूत संवाद गरी ‘एकता सन्देश’ दिन ढिलाइ नगर्न आग्रह गरेको छ । १५ जेठसम्म निकास ननिकालेमा महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्नेलगायत नौ बुँदे निर्णय भेलाले गरेको छ । भेलाले पार्टी विभाजनभन्दा एकतामा जोड दिँदै आन्तरिक विवाद अन्त्यको पहल गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू