कांग्रेसमा सबैलाई मिलाएर लैजाने गगन थापाको प्रतिबद्धता
▸ यस स्टोरीको अंश: गगन थापाले संविधान संशोधनबारे जेन जेड अगुवासँग छलफल गर्ने
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्दै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएका छन् । काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक एकताका लागि असन्तुष्ट समूहले माग गरेकै पद दिन समेत आफू तयार रहेको प्रस्ट पारेका हुन् । पार्टीभित्रको असन्तुष्टि र मतभेदलाई किनारा लगाउँदै बलियो र एकढिक्का कांग्रेस निर्माणका लागि आफू हदैसम्म लचिलो हुन तयार रहेको उनको भनाइ थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित