विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, जापानी येन र साउदी रियालको मूल्य स्थिर

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र युरो घट्यो, पाउन्ड बढ्यो
bizmandu.com · 15 घण्टा अघि

अमेरिकी डलरको विनिमय दर आज स्थिर रहेको छ। एक अमेरिकी डलरको बिक्री दर १५३.४१ र खरिद दर १५२.८१ रुपैयाँमा स्थिर रहेको हो। आज पाउण्ड र युरोको मूल्य घटेको छ। त्यससँगै अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको विनिमय दर पनि घटेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू