गणतन्त्र दिवसको अवसरमा ५६ जनाद्वारा रक्तदान

यस स्टोरीको अंश: सशस्त्र प्रहरी सुनसरीले १९औं स्थापना दिवस मनायो, विभिन्न कार्यक्रम गरियो
pradeskhabar.com · 1 दिन अघि

गणतन्त्र दिवस २०८३ को अवसरमा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरीको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गरेका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाल लगायतको सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू