मदन-आश्रीत स्मृतिमा रक्तदान र विचार गोष्ठी
▸ यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
नेकपा (एमाले) ले आइतबार धनगढीमा रक्तदान र विचार गोष्ठी सम्पन्न गरेको छ । ३३औं मदनआश्रीत स्मृति दिवसको अवसरमा एमाले धनगढी उपमहानगरपालिका कमिटीले रक्तदान र सुदूरपश्चिम प्रदेश कमिटीले नेपालको लोकतान्त्रिक आन्दोलनको मदन-आश्रीतको भूमिका विषयक विचार गोष्ठी सम्पन्न गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›