एनआरएनए एनसिसी हङकङद्वारा ‘रक्तदान–जीवनदान’ कार्यक्रम
▸ यस स्टोरीको अंश: इजरायलले थप २३०० नेपाली केयरगिभर लैजाने प्रक्रिया सुरु
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ अन्तर्गतको युथ फोरमले एचकेआरसीबीटीएस हङकङको आयोजनामा 'रक्तदान गरौं, जीवन बचाऔं' भन्ने नारासहित नेपाली नयाँ वर्ष २०८३ विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब ४० जनाले रक्तदान गरेका आयोजकले जनाएको छ। सामाजिक सेवामार्फत मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा हङकङ जिल्ला परिषद सदस्य अरुणा गुरुङ, हङकङ नेपाली महासंघकी तत्कालीन अध्यक्ष रिता गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहित नेपाली समुदायको सहभागिता रहेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›