बजेट भाषणः पूँजीगत लाभकर नै अन्तिम कर हुने घोषणा
▸ यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
सरकारले पूँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत लाभकर नै अन्तिम करको रुपमा रहने घोषणा गरेका हुन् । त्यस्तै, ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि घोषणा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित