बजेट : करका दरमा व्यापक हेरफेर, १० लाखसम्मको व्यक्तिगत आयमा कर छुट
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा कर छुटको व्यवस्था गरिएको घोषणा गरेका छन्। सरकारले आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित