कर प्रणालीमा सुधार, हरित कर र डिजिटल भुक्तानी प्रोत्साहनका व्यवस्था

यस स्टोरीको अंश: सरकारले डिजिटल भुक्तानीमा १० प्रतिशत भ्याट छुट दिने घोषणा गर्‍यो
prasashan.com · 9 घण्टा अघि

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न कर तथा राजस्व व्यवस्थामा सुधार गर्दै केही करहरूलाई एकीकृत गरी हरित करको अवधारणा लागू गर्ने घोषणा गरेको छ। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभ करलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था गरिएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू