प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन पेस
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस
मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष महालेखा परीक्षक कार्यालयको आठौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणसम्बन्धी प्रतिवेदनमा प्रदेश सरकारअन्तर्गतका निकायहरूको आर्थिक कारोबार, राजस्व संकलन, बजेट कार्यान्वयन, खर्च प्रणाली तथा वित्तीय अनुशासनसम्बन्धी विषय समेटिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›