यस वर्षको लेखापरीक्षणबाट कुल बेरुजु ८८ अर्ब ९ करोड ११ लाख कायम

यस स्टोरीको अंश: महालेखापरीक्षक रायाले राष्ट्रपति पौडेलसमक्ष आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरे, ८८ अर्ब बेरुजु कायम
baahrakhari.com · 1 हप्ता अघि

महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदन अनुसार यस वर्षको लेखापरीक्षणबाट कुल बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू