गण्डकी प्रदेशमा ५९ करोड बेरुजु, आर्थिक अनुशासन कमजोर भएको महालेखाको प्रतिवेदन
▸ यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्रको सकारात्मक स्थितिका बारेमा राष्ट्रिय सभामा जानकारी दिए
महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रतिवेदनअनुसार गण्डकी प्रदेश मातहतका निकायको लेखापरीक्षण गर्दा ५९ करोड ५० लाख रुपैयाँ बेरुजु देखिएको छ, जसले गर्दा सरकारी खर्चमा वित्तीय अनुशासन कमजोर भएको निष्कर्ष निकालिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›