जरादेखि जहाजसम्मः महिलाले बदलिरहेको नेपालको आर्थिक नक्सा

यस स्टोरीको अंश: भूमिहीन तथा अव्यवस्थित बसोबासीका मागसहित सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी
www.capitalnepal.com · 1 हप्ता अघि

एग्री नेपालकी सीईओ सुनिता न्हेम्हाफुकी २० वर्षअघि खाली हात, शून्यबाट सपना बोकेर सफलताको यात्रामा हिँडेकी थिइन्। उनीसामु न कुनै ‘लिगेसी’ थियो, न परिवारको स्थापित व्यवसाय, न कुनै ठूलो पुँजी। थियो त केवल एउटा अदम्य साहस- केही गर्नुछ, केही बन्नुछ, देशले आफूलाई चिन्नुपर्छ।

पूरा लेख पढ्नुहोस् (11 मिनेट)

मिल्दाजुल्दा लेखहरू