आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद अधिकारी
▸ यस स्टोरीको अंश: सांसद अधिकारी भन्छिन्, आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ
नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलतास् चुनौती, सुधार र युवा प्रेरणा’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघीय संसद सदस्य एवं सत्तारुढ दल रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेअनुसार पाँच वर्षका लागि स्थायी सरकार गठन भएको उल्लेख गर्दै विगतमा जस्तो अस्थिर र संकुचित आर्थिक नीति दोहोरिन नदिने गरी सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको बताइन् । उनले सुशासन कायम गर्न डिजिटाइजेसन, फेसलेस तथा पेपरलेस प्रणालीलाई प्राथमिकतामा राखिएको बताउँदै उद्योग एकै दिनमा दर्ता हुने व्यवस्था गरिएको जानकारी दिइन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›