माइतीघरमा सुकुम्बासी र नागरिक आन्दोलनको सिठ्ठी जुलुस: ‘डोजर होइन समाधान दे’
▸ यस स्टोरीको अंश: माइतीघरमा सुकुम्बासी र नागरिक आन्दोलनद्वारा ‘गन तन्त्र मुर्दावाद’ नारासहित प्रदर्शन
काठमाडौंको माइतीघर मण्डलामा विभिन्न नागरिक संगठनहरूको संयुक्त आयोजनामा ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्ने नाराका साथ विरोध प्रदर्शन सम्पन्न भएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन-जेड मुभमेन्ट अलायन्सले आयोजना गरेको प्रदर्शनमा कविता वाचन, सडक नाटक, विरोध वक्तव्यका साथै सिठ्ठी जुलुससहित सरकारका पछिल्ला नीति र सुकुम्बासी बस्तीमाथिको प्रशासनिक बल प्रयोगको विरोध गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›