एक महिना भयो अझै घर छैन भन्दै सुकुमवासी प्रदर्शनमा [तस्बिर]

यस स्टोरीको अंश: बस्ती खाली नगराउने प्रतिबद्धतापछि बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हट्यो
hamrakura.com · 3 दिन अघि

सुकुम्बासीहरूले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आफूहरू बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू