काँग्रेस देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसको देउवा पक्षद्वारा सुदूरपश्चिममा एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला
नेपाली कांग्रेस संस्थापन इतर पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ । भेलामा पार्टी सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महरलगायतका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । विशेष महाधिवेशनपछि असन्तुष्ट रहेका देउवा पक्षका नेताहरूले वर्तमान नेतृत्वलाई सहमतिको दबाब दिन भेला आयोजना गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›