शिकागोमा नेपाली दूतावासद्वारा राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन हुने

यस स्टोरीको अंश: शिकागोमा नेपाली दूतावासद्वारा राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन
www.khasokhas.com · 1 हप्ता अघि

नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी.ले इलिनोइ राज्यको शिकागो शहरमा बसोबास गर्ने नेपाली समुदायका लागि राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ। यो विशेष घुम्ती शिविर सन् २०२६ मे २२ देखि २४ सम्म शिकागो करी हाउसमा आयोजना गरिनेछ। शिविरमा मुख्य रूपमा राहदानी नवीकरण, अधिकृत वारेसनामा र गैर-आवासीय नेपाली परिचयपत्र सम्बन्धी सेवाहरू उपलब्ध गराइनेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू