पोर्चुगलको तीन सहरमा घुम्ती शिविर सञ्चालन हुँदै

यस स्टोरीको अंश: पोर्चुगलका तीन सहरमा नेपाली दूतावासद्वारा घुम्ती शिविर सञ्चालन
www.nepaljapan.com · 6 दिन अघि

लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेसमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनदेखि टाढा बसोबास गर्ने नेपालीलाई लक्षित गरी तीनवटा सहरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ । दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार कोइम्ब्राको मरिन्हा दास ओन्दासमा यही जेठ ९ र १० गते, मदेइराको फुन्चालमा जेठ २२ र २३ गते र अजोरेसको पोन्टा डेलगाडामा आगामी असार ६ र ७ गते शिविर सञ्चालन हुने कार्यक्रम छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू