विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
▸ यस स्टोरीको अंश: शिक्षा मन्त्रालयद्वारा विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृनिकायहरुसँग सञ्चालित एसइएसपी कार्यक्रमको प्रगीत तथा बजेट समीक्षा गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा लिनुपर्ने पहलकदमीहरूको बारेमा छलफल गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›