साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
www.dcnepal.com · 3 दिन अघि

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रमुख फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ बिना नै नेपालले प्रतियोगिता सुरु गर्न लागेको हो । गोलकिपर एन्जिलाले पुनः कप्तानी सम्हाल्दै टोलीको नेतृत्व गर्नेछिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू