गणतन्त्र दिवसमा नेपाल टेलिकमको धमाकेदार अफर
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ल्यायो नयाँ डेटा अफर
नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा र रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । दुवै प्याकेज ३० दिनका लागि चलाउन सकिने छ र जेठ १६ गतेसम्म खरिद गर्न सकिने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित