नयाँ ब्रान्ड भित्र्याउन उत्साहित आयातकर्तालाई चुनौतीः डिलर पाउनै मुस्किल
▸ यस स्टोरीको अंश: सरकारको धरपकड र नीतिगत अनिश्चितताले व्यवसायी पलायनको चिन्ता
नेपालको अटोमोबाइल बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा नयाँ सवारी ब्रान्ड भित्र्याउने आयातकर्ताहरूलाई देशभर डिलर विस्तार गर्न चुनौती थपिएको छ । घट्दो नाफा, मूल्य प्रतिस्पर्धा, कडा कम्पनी नीति र सुस्त बिक्रीका कारण पुराना व्यवसायीसमेत पलायन हुन थालेपछि नयाँ डिलर आकर्षित गर्न आयातकर्ताहरूलाई कठिन भइरहेको व्यवसायीहरू बताउँछन् । विशेषगरी विद्युतीय सवारी (ईभी) को संख्या बढ्दै गएर प्रतिस्पर्धा चर्किँदै जाँदा कम्पनीले विभिन्न खालका अफरहरू उपलब्ध गराउने गरेकाले डिलरहरूको व्यवसायिक सम्भावना कमजोर बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›