जलविद्युत क्षेत्र संवेदनशील मोडमा, नीतिगत सुधारबिना ३० हजार मेगावाट लक्ष्य कठिनः उत्तम लामा
▸ यस स्टोरीको अंश: इप्पानका उत्तम भ्लोन लामा भन्छन्: नीतिगत सुधार नभए ३० हजार मेगावाट उत्पादन लक्ष्य कठिन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम भ्लोन लामाले नेपालको जलविद्युत क्षेत्र अहिले अत्यन्तै संवेदनशील मोडमा रहेको बताउनुभएको छ । आइतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले जलविद्युत क्षेत्र अनेकौँ चुनौतीसँगै जुधिरहेको बताउनु भयो । उहाँकाअनुसार जलविद्युत् क्षेत्र अहिले स्थानीय समस्या, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निर्माण लागत तथा जग्गाको मूल्य बढिरहेकाले अघि बढ्न धेरै कठिन भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›