ओमोडाको नयाँ इलेक्ट्रिक अवतार ‘ओमोडा ई-५ प्रो’ नेपाल भित्रिँदै
▸ यस स्टोरीको अंश: ओमोडा ई-५ प्रो: परिष्कृत प्रविधि र डिजाइनसहित नयाँ इलेक्ट्रिक भेहिकल नेपालमा आउँदै
नेपाली सडकमा छोटो समयमै छुट्टै पहिचान बनाउन सफल विद्युतीय गाडी ‘ओमोडा’को नयाँ संस्करण नेपाल भित्रिने भएको छ। ओमोडाको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले हाल बजारमा उपलब्ध ओमोडा ई-५ को परिष्कृत मोडेल ‘ओमोडा ई-५ प्रो’ नेपाल ल्याउने तयारी गरेको हो। नेपालमा रिडारा र बीवाईडी जस्ता ब्रान्डको बढ्दो प्रतिस्पर्धाका बीच ओमोडाले आफ्नो प्रिमियम फिचर र प्रविधिलाई थप परिष्कृत गर्दै ‘प्रो’ संस्करण सार्वजनिक गर्न लागेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित