चीनमा शक्तिशाली भूकम्प, २ को मृत्यु १ बेपत्ता

यस स्टोरीको अंश: चीनको लिउझोउमा ५.२ रेक्टरको भूकम्प: १३ भवन भत्किए, ७ हजारभन्दा बढीको उद्धार
www.dcnepal.com · 1 हप्ता अघि

चीनको दक्षिण-पश्चिमी क्षेत्र ग्वाङ्सीमा सोमबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। भूकम्पका कारण लिउझाउ सहरमा कम्तीमा १३ वटा भवनहरू भत्किएका छन् र ७ हजारभन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू