चीनमा बाढीले १२ जनाको मृत्यु

यस स्टोरीको अंश: चीनमा बाढी र पहिरोबाट १२ जनाको मृत्यु, हजारौं विस्थापित
www.reportersnepal.com · 1 हप्ता अघि

चीनका विभिन्न भागमा यस हप्ता परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीले कम्तीमा १२ जनाको ज्यान लिएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । हुनान प्रान्तअन्तर्गत शिमेन काउन्टी सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । हुबेई प्रान्तमा तीन जनाको मृत्यु भएको र चार जना बेपत्ता रहेको पुष्टि गरिएको छ भने गुइझोउ प्रान्तमा चार जनाको मृत्यु भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू